तस्बिरमा हेर्नुस् टुँडिखेलमा आयोजित संविधान दिवस

  • शनिबार ३ असो २०८३ ०४:१६ AM
काठमाण्डु – संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह आयोजना भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् । समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका छन्