बालेनलाई विश्वप्रकाशको सुझाव : जलवायु विपदबारे दूरदर्शी राजनीतिज्ञ बनेर संसारकै प्रतिनिधित्व गर्नुस्

  • शनिबार ३ असो २०८३ ०४:३० AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ श्रृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै शर्माले जलवायु परिवर्तनसम्बन्धी नेपालको साझा राष्ट्रिय दृष्टिकोण तय गर्नुपर्ने बताएका हुन् । उनले