भदौ महिनामा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

  • शनिबार ३ असो २०८३ ०४:५० AM
काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ