अधुरो प्रेमको सुखद अन्त्य

  • शनिबार ३ असो २०८३ ०३:४५ AM
“...म काठमाडौं आएको थिएँ, संयोगले यतै आइपुगेँ,” ऊ भन्दै कुर्सीमा बसी। त्यसपछि एक घन्टासम्म उनीहरूले समय बिर्सेर कुरा गरे। मायाले बताई कि ऊ बुटवलमा बस्थी, उसको एउटी पाँच वर्षकी छोरी छे र उसको श्रीमान् व्यवसायमा व्यस्त