ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १.४५ टन गाँजासहित पक्राउ

  • शनिबार ३ असो २०८३ ०३:४६ AM
इनरुवा : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक व्यक्ति सुनसरीबाट १ हजार ४ सय ५४ किलोभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। प्रहरीले इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई