खगोलविद्हरूले अहिलेसम्म पत्ता लागेको सबैभन्दा कान्छो बाह्यग्रह (एक्सोप्लानेट) पत्ता लगाएका छन्। रोचक कुरा के छ भने उनीहरूले यो ‘नवजात’ ग्रह पुराना तथ्यांकको अभिलेखबाट फेला पारेका हुन्। बृहस्पति जत्तिकै ठूलो मानिएको The post वैज्ञानिकले पत्ता लगाए अहिलेसम्मकै कान्छो एक्सोप्लानेट, नाम राखियो एलियास appeared first on Technology Khabar.