पाकिस्तानको उत्तरपश्चिममा मस्जिदमा आत्मघाती विस्फोट, ७ जनाको मृत्यु

  • शनिबार ३ असो २०८३ ०३:४८ AM
एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक मस्जिदमा शुक्रवार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । प्रहरी र उद्धारकर्मीका अनुसार कोहाट जिल्लास्थित प्रहरी आवासीय परिसरमा रहेको मस्जिदलाई लक्षित गरी आक्रमण भएको हो । खैबर पख्तुनख्वा प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन मस्जिदमा ठोक्काएर