काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भुमिका लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं शृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ ? यसमा