एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले होर्मुज जलडमरूमध्यमा भइरहेको युद्धमा संलग्न हुन दक्षिण कोरियाले सेना वा सैन्य साधन नपठाउने स्पष्ट पारेका छन् । शुक्रवार बोल्दै राष्ट्रपति लीले दक्षिण कोरियाको सैन्य संलग्नताको नीति परिवर्तन नहुने बताए । उनले भने, ‘युद्धमा संलग्न हुने गरी सेना पठाइने छैन। हामी त्यसरी सेना तैनाथ गर्ने वा सैन्य साधन पठाउने