बाजुराका ९६ बस्ती बाढीपहिरोको उच्च जोखिममा

  • शनिबार ३ असो २०८३ ०९:१९ AM
बाजुरा, असोज ३ गते । बाजुराका नौवटै स्थानीय तहका करिब ९६ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परि...