रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो

  • शनिबार ३ असो २०८३ ०९:३७ AM
नारायणगढ समाचारदातानारायणगढ, असोज ३ गते । ‘ज्वाइँ राजा’ हात्तीका रूपमा चिनिएको ५३ वर्षीय रोनाल्डो हात्ती मृत अवस्थामा भेटिएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर, सौराहाका प...