एकै मञ्चमा ८६ गन्धर्व कलाकारको प्रस्तुति

  • शनिबार ३ असो २०८३ ०९:४७ AM
लेखनाथ (पोखरा), असोज ३ गते । झलकमान गन्धर्वको जन्मस्थान पोखरामा यही असोज १० गते एउटै मञ्चमा ८६ जना गन्धर्व कलाकारले विभिन्न प्रस्तुति दिने भएका छन् । पोखरा प्रज्ञा प्रतिष्ठानको आयो...