भोटेकोशी बाढीः गोरखाका ११ पालिकाबाट करिब तीन करोड राहत

  • शनिबार ३ असो २०८३ ०९:५६ AM
सुलीकोट (गोरखा), असोज ३ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउन गोरखाका ११ स्थानीय तहले करिब तीन करोड रुपियाँ राहत रकम संकलन गरेका छन् । बाढीपीडितलाई सहयोग गर्ने...