संविधान दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

  • शनिबार ३ असो २०८३ ०३:१७ AM
काठमाण्डु – संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुकमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले बहुजाति,