संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार हो : लामिछाने

  • शनिबार ३ असो २०८३ ०३:५६ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अवसरमा शुभकामना दिएको छन् । सभापति लामिछानेले संविधान दिवसको अवसरमा शनिबार शुभकामना दिँदै संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन् । ‘संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्नुपर्छ’, उनले भनेका छन् । लामिछानेले