हामीले खोजेको नेपाल : हामीले खोजेको संविधान

  • शनिबार ३ असो २०८३ ०३:५३ AM
काठमाडौं । लामो संघर्षपछि देशले संविधान पाएको दशक बित्यो । कसैले उपलब्धी मानेको, कसैले कालो दिन भनेर यसलाई पुर्ण रुपमा स्विकार नगरेको दिन असोज ३, अर्थात् राज्यले मनाउने संविधान दिवस । संविधान एउटा परिवर्तनशील दस्तावेज हो । त्यसैले त यसमा संशोधन गर्न सकिने बुँदाहरु राखिएको छ । कसैलाई ०७२ को संविधान उत्कृष्ट लागिरहेको छ, कसैलाई