बाढीबाट प्रभावित नेपाललाई भारतले १३० टनभन्दा बढी मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। भारतले अगस्ट २६ देखि विभिन्न चरणमा भारतीय वायु सेनाका विशेष विमानमार्फत नेपालमा राहत सामग्री पठाउँदै आएको जनाएको छ। सहायता सामग्रीमा अत्यावश्यक औषधि, टेन्ट, कम्बल, स्वच्छता सामग्री, सौर्य बत्ती, पानी शुद्धीकरणका सामग्री तथा उद्धारका लागि आवश्यक उपकरण रहेका छन्। भारतले बाढीपछि प्रभावित क्षेत्रमा