संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड

  • शनिबार ३ असो २०८३ ०३:२५ AM
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको संविधान २०७२ कुनै औपचारिक कानुनी दस्तावेज मात्र नभई युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने ऐतिहासिक दस्तावेज भएको बताए । उनले भने, ‘नेपालको संविधान २०७२ कुनै एउटा औपचारिक कानुनी दस्तावेज