संविधान नागरिकको जीवनमा परिवर्तन ल्याउने आधार बन्नुपर्छ : सोविता गौतम
शनिबार ३ असो २०८३ ०३:०३ AM
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संविधानको शक्ति संविधानका अक्षरमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोडिनुपर्ने बताएकी छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री गौतमले २०७२