समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध छौँ : मुख्यमन्त्री थापा मगर
शनिबार ३ असो २०८३ ०८:३७ AM
मकवानपुर, असोज ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले समावेशी विकास र समृद्ध प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले ११औँ...