नागरिक अधिकार सुरक्षित

  • शनिबार ३ असो २०८३ ०८:३८ AM
संविधान सभामार्फत संविधान बनाउने नेपाली जनताको लामो समयदेखिको चाहना विसं २०७२ असोज ३ गते पूरा भयो । ७० वर्षदेखि नेपाली जनताले गरेको विभिन्न सङ्घर्ष र जनआन्दोलनमार्फत संविधान सभाबाट...