तीन घरमा चोरी, अनुसन्धानमा पेस्तोल बरामद

  • शनिबार ३ असो २०८३ ०८:४९ AM
रौतहट, असोज ३ गते । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा भएको चोरीको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।शुक्रबार बिहान करिब ९ः३...