अमेरिकी विदेशमन्त्री रुबियोले दिए संविधान दिवसको शुभकामना

  • शनिबार ३ असो २०८३ ०२:५१ AM
काठमाण्डु – अमेरिका विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा नेपाल र नेपाली जनतालाई बधाई दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा रुबियोले सेप्टेम्बर १९ मा मनाइने संविधान दिवसका अवसरमा नेपालका जनतालाई अमेरिकाको तर्फबाट बधाई दिएका हुन् । रुबियोले हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै उद्धार तथा पुनःस्थापनाका प्रयासमा