सिभिल इन्जिनियर भट्टराईले जापानको अवसर छोडेर सुरु गरे सैलुन व्यवसाय

  • शनिबार ३ असो २०८३ ०२:४५ AM
जापान जाने अवसर हातमा थियो । सिभिल इन्जिनियरिङको अध्ययन र निर्माण क्षेत्रमा काम गरेको अनुभव पनि थियो । तर अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक