अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न तथा लगानी विस्तार गर्न आह्वान गर्ने भएका छन्। भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई सम्बोधन गर्ने कार्यक्रम छ। नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा बिहान साढे ९ बजे आयोजना हुने छलफलको अध्यक्षता परिसङ्घकी अध्यक्ष