भारतीय विदेशमन्त्री जयशंकरले दिए संविधान दिवसको शुभकामना

  • शनिबार ३ असो २०८३ ०३:०८ AM
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली जनतालाई संविधान दिवसको शुभकामना दिएका हुन्। उनले नेपाल र भारतबीचको गहिरो तथा दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जयशंकरले नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउन