संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी
शनिबार ३ असो २०८३ ०२:०२ AM
काठमाडौं : संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् । नेपालको संविधान जारी