संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड

  • शनिबार ३ असो २०८३ ०२:०३ AM
जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त देशको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो भनेका छन् । उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै