संविधान कार्यान्वयनबाटै निकास : मुख्यमन्त्री आचार्य
शनिबार ३ असो २०८३ ०७:१४ AM
दाङ, असोज ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक विधि, संवाद र सहकार्यबाट...