मूल्यवृद्धि डेढ वर्षयताकै उच्च

  • शनिबार ३ असो २०८३ ०७:३२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ३ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा...