आज एक अमेरिकी डलरकाे बिक्री मूल्य १५३ रुपैयाँ ७० पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?

  • शनिबार ३ असो २०८३ ०१:२१ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा