देश बचाउन अमेरिकी साम्राज्यवादविरुद्ध संयुक्त मोर्चाको आवश्यकता

  • शुक्रबार​ २ असो २०८३ ११:४४ PM
विमल निरौंला राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित नगर भन्दै सडकमा आन्दोलन चर्किरहेको थियो । सोही आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रतिरोध गर्ने क्रममा दर्जनौँ देशभक्त युवाहरू गम्भीर घाइते भए, सयौँलाई चोटपटक लाग्यो । तर, एमसीसी सम्झौता रोक्नेतिर