सञ्जय खड्का रगत होइन, भावनाको लहर होइन, पैसा, आकर्षण र देखावटी पनि होइन, सम्बन्ध त आखिर–इमानदार, सत्य र साँचोपनको नाम रहेछ ! समयको कसौटीमा जो चट्टानझैँ अडिग उभिन्छ, प्रतिशोध होइन, जो मनैदेखि तिम्रो भलो चिताउँछ, हो–उही हो आफ्नो, उही हो आफन्त ! रगत दिएर