झापाको बिर्तामोडकी ४० वर्षीया मनिला राई १० दिनदेखि बेपत्ता

  • शनिबार ३ असो २०८३ १२:४१ AM
झापा : बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई १० दिनदेखि सम्पर्कविहीन भएकी छन्। भदौ २३ गते घरबाट निस्किएकी उनी त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन्। परिवारका अनुसार मनिलाको खोजीका लागि आफन्त, चिनजानका व्यक्ति तथा सम्भावित स्थानमा