परिवारले अन्तिम संस्कार गरिसक्यो, तर राज्यको कागजमा अझै ‘बेपत्ता’ किन?
शनिबार ३ असो २०८३ १२:४२ AM
काठमाडौं : बाढीले बगाएको करिब ३० मिटर पर तान्जिङ छिरिङ घलेले आफ्नै बुवा–आमाको शव देखे । आँखैअगाडि देखेको त्यो दृश्य उनका लागि बुवाआमासँगको अन्तिम भेट थियो । तर त्यही शव उनले संस्कारअनुसार अन्तिम बिदाइ गर्न