झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट–३.०’ झापाको बिर्तामोडमा सुरु भएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमको शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्। कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले