काठमाडौं : गत जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २०८२ भदौ २७ गते मध्यरातमा संविधानविपरीत राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव लगिन् । सोही प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि राजनीतिक दलहरूले त्यसलाई असंवैधानिक भने ।