पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनोरंजन दिने लक्षसहित ‘पार्टी बस नेपाल’ पुनः सञ्चालन (रिलन्च) मा आएको छ। रेस नेपाल प्रालिद्वारा सञ्चालित पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन सुरूआत गरिएको हो। The post पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू appeared first on Technology Khabar.