संविधानलाई कानुन होइन, संस्कारका रूपमा अभ्यास गरौं: मनिष झा

  • शुक्रबार​ २ असो २०८३ ०४:१४ PM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान संशोधनलाई केवल राजनीतिक विषयका रूपमा नभई संविधानको प्रभावकारी कार्यान्वयन, राज्य संरचनाको स्पष्टता र नागरिकको स्वामित्वसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्। संविधान दिवसका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुराकानी