शाओमी नेपालद्वारा बाढीपीडितका लागि अत्यावश्यक घरायसी सामग्री सहयोग

  • शुक्रबार​ २ असो २०८३ ०४:४७ PM
बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २ सय थान आवश्यक घरायसी सामग्री सहयोग गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले The post शाओमी नेपालद्वारा बाढीपीडितका लागि अत्यावश्यक घरायसी सामग्री सहयोग appeared first on Technology Khabar.