भोटेकोशी बाढीको नामकरण गर्न विज्ञ समिति गठन

  • शुक्रबार​ २ असो २०८३ १०:१४ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, असोज २ गते । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीको नामकरण गर्नेभएको छ । त्यसका लागि सरकारले अध्ययन अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सि...