इजरायलमा केयरगिभरका रूपमा रोजगारी दिलाइदिने भन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख सल्लाहकार कुमार वेनको नाम र पद दुरुपयोग गरी २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका