मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

  • शुक्रबार​ २ असो २०८३ ०४:४७ PM
सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (एसएनभीपीएल)ले नयाँ ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती सार्वजनिक गरेको छ। नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध—‘एब्सोल्युट’, ‘रोयाल’ र ‘इन्टेन्सिटी’—एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ। परम्परागत सुगन्ध र आधुनिक अनुभवलाई संयोजन गर्दै मङ्गलदीप सेन्ट ३ इन १ नेपाली उपभोक्ताको बदलिँदो रुचि तथा जीवनशैलीलाई ध्यानमा