दशैं–तिहारमा सीएफमोटोको विशेष उपहार, २५० ड्युअल ईएफआईमा आकर्षक छुट

  • शुक्रबार​ २ असो २०८३ ०४:५९ PM
चाडपर्वलाई लक्षित गर्दै सीएफमोटो नेपालले २५० डुअल ईएफआई मोटरसाइकलमा विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘दशैं भाइब, तिहार लाइट्स एन्ड सीएफमोटो राइड्स’ अभियानअन्तर्गत विभिन्न सुविधा समेटिएको अफर ल्याएको हो। अफरअन्तर्गत नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले तत्काल २० हजार रुपैयाँसम्मको फ्ल्याट नगद छुट पाउनेछन्। त्यस्तै, मोटरसाइकल खरिदका लागि ४०