जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान

  • शुक्रबार​ २ असो २०८३ ०४:२० PM
काठमाडौं। हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ। उनीहरूलाइ’बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरिएको थियो, जहाँ जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूकाे प्रयासको व्यक्तिगत रूपमा प्रशंसा गरे । जेसीबी… Continue reading जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान