४२ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

  • शुक्रबार​ २ असो २०८३ ०३:२४ PM
काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय