भोटेकोशी बाढीलाई ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्दै सरकार

  • शुक्रबार​ २ असो २०८३ ०३:४८ PM
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण संकलन गर्नुका