इनरुवा । जिल्ला अस्पताल इनरुवा, सुनसरीका निमित्त कार्यालय प्रमुख डा. सन्तोष प्रसाद शाहले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने बताएका छन्। प्रदेश खबरसँगको कुराकानीमा डा. शाहले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई