बाढी प्रभावित क्षेत्रमा मानवीय राहत सामग्री पुर्याउन सहयोग गर्दै याङ्गो

  • शुक्रबार​ २ असो २०८३ ०३:४१ PM
याङ्गोले रसुवा, धादिङ र नुवाकोटका बाढी प्रभावित समुदायमा राहत सामग्री पुर्याउन सहयोग गरेको छ। राहत तथा उद्धार कार्य जारी रहेकाले याङ्गोले आफ्नो डेलिभरी सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ। हामी The post बाढी प्रभावित क्षेत्रमा मानवीय राहत सामग्री पुर्याउन सहयोग गर्दै याङ्गो appeared first on Technology Khabar.