चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ । नदीको कटानले सडक भासिएको, लेदो भरिएको, पहिरो झरेकोलगायत कारण लामो समय यो राजमार्ग पूर्ण सञ्चालन हुन सकेन । सडकको कृष्णभीरमा भदौ १४ गतेको बाढीले भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको छ । भदौ १० को बाढीको लेदोले सडक पुरिएपछि गल्छी क्षेत्रमा